२६ पुष २०७२, आईतवार

आइतबार अर्थात् जनवरी १० का दिन विश्वका विभिन्न देशमा पाइन्ट फुकाल्ने दिवस मनाइँदैछ ।नो प्यान्ट अभियान अर्थात् पाइन्ट नलगाउने अभियानको सुरुवात सन् २००२ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको यो दिवसको अवसरमा आज कैयन् युवा युवतीहरु लाज नमानीकनै पेन्टी तथा कट्टु मात्र लगाएर सब वेको यात्रामा निस्किएका छन् ।

no-pint-3

 

सन् २००२ मा अमेरिकाबाट सुरु भएको यो अभियान एक कमेडियन समूह इम्प्रुभ एभि्रह्वेयरले सुरु गरेको थियो । यो दिवस विश्वव्यापी बनिसकेको छ ।गएको वर्ष २५ देशका ६० सहरमा पाइन्ट फुकाल्ने दिवस मनाइएको थियो । मेक्सिकोदेखि लिएर सांघाइ, इस्तानबुल, हंगकंग, बर्लिन तथा पेरिस र लण्डन लगायतका सहरमा पाइन्ट फुकाल्ने दिवस मनाउने गरिन्छ ।

no-pint-6

LIVE TV