२६ पुष २०७२, आईतवार

मुलुकमा ठूलो राजनीतिक परिवर्तन एपनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा ०६२÷६३ को जनआन्दोलयन यता १० वर्षमा रोजगारीका लागि झन्डै ३४ लाख युवा विदेशिएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

abroadworking

वैैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६३÷६४ यता ३३ लाख ७६ हजार युवा श्रम स्वीकृति लिएर विदेशिएका हुन्।

 

वर्षिकहरुपमा हेर्ने हो भने यसअबधिमा विदेसिनेको संख्या दोब्बर पुगेको छ। २०६४ मा २ लाख ४ हजार खाडी तथा मलेसिया पुगे।

 

माओवादी द्वन्द्व अन्त्य भएर मुलुकमा गणतन्त्र आएपनि अर्थतन्त्रप्रति मुख्य गरी राजनीतिक दलहरु समेत हुन नसक्दा देशभित्र रोजगारीका अबसर संकुचित हुँदै गएका छन्

 

LIVE TV