२५ पुष २०७२, शनिबार

नायक राजेश हमाल करीब साढे दुइ दशक भन्दा लामो समय फिल्म इन्डष्ट्रीमा बिताइ सकेका नायक हुन ।फरक फिल्ममा फरक भुमीका निर्बाह गर्दै फिल्म दर्शकको मायाबाट महानायकको उपनाम समेत पाइसकेका राजेश हमालले फिल्म इन्डष्ट्रीमै अब निर्देशकको रुपमा सव्रmीय हुने चाहना रहेको बताएका छन ।न्युज ट्वान्टीफोर टेलिभिजनको दैनिक प्रस्तुती ६ प्रस्नमा अन्तरबार्ताको व्रmममा निर्देशनमा सव्रmीय रहने चाहना रहेको बताएका हुन । नायक राजेश हमाल अभिनित फिल्म बागमती अहीले प्रदर्शन भइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV