
पौष २४ देखी प्रदर्शनमा आएको फिल्म बागमतीको युनिटले चौबिस गते बेलुकी पत्रकार लगायत अतिथिको लागि बिषशशोको आयोजना गरे ।
बिशेश शो मा फिल्मका नायक राजेश हमाल पत्नी सहीत उपस्थीत भएका थिए भने नायिक शिब श्रेष्ठ,केकी अधिकारी,श्रेया कार्की लगायत कलाकार र प्राबिधिक हरुको उपस्थीति रहेको थियो ।फिल्मका प्रस्तुत कर्ता बिजय सत्याल र दिनेश दर्शनधारीले अतिथिहरुलाइ स्वागत गरेका थिए ।राजेश हमाल र शिब श्रेष्ठको फिल्मको स्पेशल शो हेर्न उल्लेख्य मात्रामा अतिथिहरुको उपस्थीति रहेको थियो ।बागमती लाइ सन्नी केरलाले निर्देशन गरेका हुन ।शुव्रmबार देखी प्रदर्शनमा आएको फिल्मलाइ आशा भएको फिल्मको रुपमा हेरीएको छ ।