२४ पुष २०७२, शुक्रबार

मृगौला रोगको लक्षणहरु

१.शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने । खाना रुची कम हुने, वाक वाक लाग्ने

२.शरीरमा रगत कम भएर शरीर सेतो हुने

३. शरीरको छाला गाढा कालो भएर जाने ।

४. सास फेर्न गा¥हो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्छ ।

५.सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ ।

kidney

 

LIVE TV