२४ पुष २०७२, शुक्रबार

‘म राजा बन्न वा कसैमाथि शासन गर्न चाहन्न । यो कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ र फेरि एकपटक प्रष्ट पार्न चाहन्छु, । भनेर फेसबुकमा स्टाटस नै पोष्ट गर्नुभयो ।

पूर्व युवराज शाहले आफू केवल देशलाई पुन ठीक बाटोमा ल्याउन चाहेको र त्यसका लागि आफूलाई युवा पुस्ता आवश्यक परेको उनको भनाई छ ।

I think i have to explain my intentions on fruit for though.
I don’t want to be king or rule anybody. I have made it clear before and I’m making it clear now.
All I want to do is get the country back on track..to do this I need the younger generation.. The older generation is the reason the country is in a mess..
My job is to hand the country over to the younger generations..

paras1

paras paraskament

प्रतिक्रिया दिनुहोस्
LIVE TV