
भारतीय राजदूत रन्जित रेले भारतले राजतन्त्र पुनस्र्थापना तथा हिन्दु राष्ट्र नचाहेको स्पष्ट पारेका छन् ।
नेपाल भारत मैत्री महिला संघले ाजधानीमा बुधबार आयोजना गरेको एक अन्तरसंवादमा भारतीय राजदूत रेले भने, ‘राजसंस्था पुर्नस्थापनजा र हिन्दू राष्ट्रको स्थापना भारतको चाहना होइन ।
हाम्रो चाहना नेपालमा स्थित विकास र उन्नति हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।