२२ पुष २०७२, बुधबार

उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कलम थापाले नेपालको दुबै छिमेकीसँग सदियौदेखिको सम्बन्ध रहेको बताउनु भएको छ । उहाँले नेपालले दुवै छिमेकीलाई महत्व दिने बताउदै चीनसँगको नयाँ सम्बन्धको फ्रेमवर्क तयार गर्ने काम भारतको विकल्पमा नभएको प्रष्ट पार्नुभयो । उहाँले यसलाई कार्डको रुपमा नबुझ्न पनि सबैलाई आग्रह गर्नु भएको छ ।

KAMAL-THAPA

LIVE TV