२२ पुष २०७२, बुधबार

गत मंगलबार काठमाडौंको बागबजारमा हेमन मोक्तानको फर्माइस् एल्बम विमोचन समारोह सम्पन्न भएको छ । पूर्व प्रधान मन्त्रि माधव नेपालको आतिथ्यमा फर्माइस् एल्बम विमोचन गरीएको हो ।प हिचान सहितको पहिलो विद्यालय सफलता एच.आई.भि. शिक्षा सदनका संस्थापक अध्याक्ष राजकुमार पुन र जीवन संरक्षण मञ्चका संस्थापक तथा गाएक हेमन मोक्तानको सक्रियतामा विमोचन गरीएको हो ।गाएक तथा जीवन संरक्षण मञ्चका संस्थापक हेमन मोक्तानले ल्याएको फर्माइस् एल्बम निस्वार्थ रुपले अबोध तथा निर्दोष एच.आई.भि. संक्रमित बालबालीकाहरुको सुनिश्चत भविष्यका लागी सदुपयोग गर्ने भएको छ । सानै देखि गायनमा रुचि राख्ने हेमन २०५७ सालमा काठमाडौं छिरेका हुन् । सानै देखि गायनमा रुचि भएको हेमनले गायन क्षेत्रमै वभिष्य बनाउने उदेश्यले गीत संगितको प्रशिक्षन पनि लिएका थिए ।

vlcsnap-0983-09-28-05h22m49s210

 

प्रशिक्षण लिएको केहि समयमै उनले जीवनकै पहिलो गीत रेकर्ड गर्न पनि पाएका थिए ।हेमनको फर्माइस् एल्बम विक्रि भएको रकमहरु सफल एच. आई.भि. शिक्षा सदनका एच.आई.भि.संक्रमित बालबालिकाहरुको स्वस्था र शिक्षामा निःस्वार्थ रुपले खर्च गर्ने भएको छ । गायक तथा संस्थापक हेमनले ३ देखि १५ वर्ष सम्मका संक्रमित बालबालीकाहरुको शिक्षमा उक्त एल्बम समर्पित भएको बताएका छन् । यसै उदेश्यले ल्यएको फर्माइस् एल्बमको कतार, साउदी, कुवेतमा पनि कार्यक्रहरु गर्ने बताएका छन् । फमाईस् एल्बमका गीतकार, संगितकार आदीहरुलाई धन्याबाद पनि गाएक तथा संस्थापक हेमनले दिएका थिए ।

vlcsnap-4678-07-27-08h19m43s503

 

vlcsnap-9014-02-12-06h48m25s176

 

LIVE TV