
नया शतिm अभियानका संयोजक डाक्टर बाबुुराम भट्राइले नेपालमा संबिधान जारी भैसकेसँगै धेरै राजनैतीक परीर्वतन संस्थागत भैसेकाले अब आर्थिक र सामाजीक परीर्वतनलाइ मुख्य मुद्वा बनाएर अघाडी बढ्नु पर्ने बताउनुभएको छ ।
पुर्व प्रधानमन्त्री समेत रहनुभएका भट्राइले संबिधान जारी भए सँगै देशमा नया कार्यभार र एजेण्डाहरु सुरु भएकाले नया शतिmको आवश्यकाता भएको बतााउनुभयो । नया शतिm निमार्ण अभियान बागलुङले आयोजनाा गरेको अन्तरक्रियामा भट्राइले पुराना राजनैतीक शतिmहरुबाट नया राजनैतीक कार्यभार सम्पन्न गर्न नसक्ने भएकाले पुराना शतिmहरुलाइ रुपान्तरण गर्दै नयाँ अभियान अगाडी बढाएको बताउनुभयो । निर्वाहमुखी कृषीमा आधारीत अर्थतन्त्रलाइ अन्त्य गर्दै औद्योगीक अर्थतन्त्रलाइ संस्थागत गरेर समाजवादतीर जानु पर्ने उहाको भनाइ छ ।