२१ पुष २०७२, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउटले नेपालमा परोपकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । उहाँले स्काउटको निष्पक्षताले सवैलाई प्रेरणा दिएको पनि बताउनुभयो ।

vlcsnap-2016-01-05-18h53m51s184

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल स्काउटका प्रतिनिधीसंगको भेटमा प्रधानमन्त्री ओलीले परोपकार र समाज सेवाले नै मानवको योगदान र भूमिकाको मुल्याङ्कन हुने बताउनुभएको छ । मुलुकको अप्ठ्यारो अवस्थामा पनि नेपाल स्काउटले पु¥याएको योगदानउको सवैले सकरात्मक मुल्याङ्कन गरेको उँहाको भनाई थियो । भेटका क्रममा नेपाल स्काउटका प्रतिनिधीहरुले आफुहरुले कर्तव्यका क्रममा निष्पक्षता, सहभागीता र स्वस्छतालाई उच्च महत्व दिएको बताएका थिए ।

LIVE TV