२१ पुष २०७२, मंगलवार

चलचित्र खुर्पा यहि फागुन १४ पर्दशन हुने तयारीमा रहेको छ ।

2

उक्त चलचिलाई हस्त लिम्वाङको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेका छन भने चलचित्रमा नायक सबिन श्रेष्ठका साथ पुष्पा लिम्बुले अभिनय गरेका छन र रोशन श्रेष्ठको अभिनय रकेको छ । खुर्पा एक एक्शनप्रदान चलचित्र हो । रोशन श्रेष्ठले चलचित्र भाग्य आ आफनो पनि अभिनय गरेको छ ।

1

 

 

 

 

LIVE TV