२१ पुष २०७२, मंगलवार

बलिउड नायिका सनि लीयोनीको लागी २०१६ स्पेशल रहने भएको छ । सनी लियोनी त्यसै त सर्वाधिक गुगल सर्चमा धेरैले खोजी खोजि पढ्न र हेर्ने गरेको पनि पाईन्छ । सनीलाई अश्लिल फैलाएको भन्दै भारत देशै बाट निकाल्नु पर्छ भन्ने हल्ला पनि नआएको होईन । भारतमा मात्र नभएर भारतको सम्पूर्ण छिमेकी देशहरुका साथै अन्तराष्ट्रिय स्तरमा नै चर्चामा रहेकी सनी लियोनी भारतको प्रधान मन्त्रि नरेन्द्र मोदी भन्दा पनि बढिले सनीको गुगल मार्फत सर्च गरेका पनि देखिएको छ । सनीले यो साल पनि आफ्नो बोल्डनेसका साथ एक्लै बक्स अफिसमा भिड्ने देखिएको छ । सनी अभिनित फिल्म जनावरीमा जहाँ मस्तिजादे रीलिज हुदैछ । त्यस्तै यही पप्रिलमा उनको फिल्म वन नाईट स्टैनड पनि रीलिज हुने भएको छ । यस फिल्ममा पनि अन्य फिल्महरुमा जस्तै सनीको बोल्डनेस देखिने भएकी छिन् । त्यसैले वन नाईट स्टैन्ड मा पनि सबै दर्शक हरुको नजर आउनेछ । यस फिल्मको पोष्टर रीलिज भईसकेको छ जस्लाई देखेर सम्पुर्ण दर्शकहरुको नजरमा सनीको बोल्ड तश्विरले स्थान पाउनेछ । यस फिल्ममा सनी लियोनीको साथै रति अग्निहोत्रि को छोरा तनुज विरवानीको अनुहार देखिने भएको छ । रोमान्टिक फिल्म वन नाईट स्टैंन्ड जस्मिन डी सुजाले निर्देशन गरेका हुन् । जस्लाई आउदो पप्रिल ८ मा रिलीज गरीने भएको छ ।

 

 

LIVE TV