२० पुष २०७२, सोमबार

लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन दि बैंकर म्यागेजिनले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक डा.महतलाई प्रदान गर्ने घोषणा गरेको हो । ९०औं वाषिर्कोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी दि बैंकरले डा . महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको हो ।

ramsaran mahat

LIVE TV