२० पुष २०७२, सोमबार

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै रियल मड्रिडले लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । बराबरीसँगै रियलले १८ खेलबाट ३७ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमै छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलवाट ४१ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको १७ खेलवाट ३९ अंक छ ।

 

The Nevilles

Alvaro Negredo

LIVE TV