२० पुष २०७२, सोमबार

सम्भावनाको खोजी गर्दै नेपाली माटो र हावापनी सुहाउँदो ब्यावसाय गर्ने हो भने, ज्यानै जोखिममा राखेर प्रचड गर्मीमा पसिना बगाउनु नपर्ने दृष्टान्त देश भित्रै धेरै छन् । लगानी कम र थौरै जनशक्तिको भरमा मौरीपालनबाट मनग्ये आम्दानी गर्न सफल भएर सर्लाहीका एक किसानले उदाहरण पेश गरेका छन् ।

LIVE TV