२० पुष २०७२, सोमबार

अहिले मुलुकभर नै प्रविधिको प्रयोग बढ्दो छ । सोही क्रममा कपिलवस्तु जिल्लाको एक संस्थागत बिधालयमा प्रयोगमा ल्याईएको आधुनिक प्रविधि प्रयोग गिर बिधालयको निगरानी गर्ने कार्यले अहिले चर्चा पाएको छ । हरेक कक्षाकोठामा हुने गरेका शिक्षणपद्धति, बिधालयमा अनुशासनहिनताको अवस्था, विद्यार्थीको उपस्थिति र बिभिन्न घटनाका हुन नदिनका लासिग कपिलवस्तुको एक संस्थागत बिधालयमा प्रधानाध्यपकको मोबाईलबाटै निगरानी शुरु भएको छ ।

 

LIVE TV