२० पुष २०७२, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संविधान घोषणा हुँदा संविधान वन्न नदिने तत्वहरुले संविधान वनेपछि आँसु झारेको जिकिर गर्नु भएको छ । आफुहरु त्यस्ता तत्वहरुको आँसु पुछिदिने वाहेक केही पनि गर्न नसक्ने समेत पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

LIVE TV