२० पुष २०७२, सोमबार

मुलुकले इतिहासकै सवैभन्दा कठिन अवस्थाको सामना गरिरहेको छ । आन्तरिक र वाह्रय दुवै किसिमले अहिलेको अवस्था असामान्य भएको जानकारहरुको ठहर छ । यस्तो अवस्थामा मुलकको सवैभन्दा ठूलो लोकतान्त्रिक शक्ति र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मुलुकको समस्या भन्दा पनि पार्टीकै आन्तरिक किचलोमा अल्मलिएको छ । जुन व्यवहारले सवैलाई चकित पनि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV