२० पुष २०७२, सोमबार

नेपालको पूर्वी भागमा सोमबार बिहानै भूकम्पको झड्का महशुस गरिएको छ ।

earthquake-logo

पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, झापा, धनकुटा, भोजपुरसहित काठमाडाैं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको थियो

पूर्वी नेपालमा ठूलो झड्का दिनेगरी आएको भूकम्पको केन्द्र भने भारतको मनिपुर रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

६.८ रेक्टर स्केलको भूकम्प मनिपुरको राजधानी इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो । उक्त स्थान नेपालको सीमाक्षेत्रबाट करिब नौ हजार किलोमिटरको दूरीमा रहेको छ ।

 

LIVE TV