१९ पुष २०७२, आईतवार

१. सबैभन्दा पहिला तपाई प्रतिज्ञा गर्नुस् म चुरोट छोड्छु ।
२. चुरोटको सट्टा चुईगमको प्रयोग गर्नुस्। तर धेरै चुईगमको प्रयोगले स्वास्थ्यमा समस्या पर्नसक्छ । सुगर लेस चुईगमकोप्रयोग गर्दा राम्रो हुन्छ ।

churot
३. नियमित योग गर्नुहोस् । योगमा कुनै यस्तो आसन हुन्छ, जसले तपाईको मन शान्त पार्न भूमिका खेल्छ र तपाईको चुरोट पिउने लत कम हुँदै जान्छ ।
४ .चुरोटबाट टाढा रहनुहोस् । जब तपाईलाई चुरोट पिउन मन लाग्छ । अरु नै कामतिर ध्यान मोड्नुहोस् ।
नियमित प्रयोगले तपाईमा चुरोट पिउँने लत कम गरिदिन्छ ।

LIVE TV