१९ पुष २०७२, आईतवार

कलिउड तथा बलिउड दुवै क्षेत्रमा चर्चित नाईका मनिषा कोईराला को दुई दशक कै सवै भन्दा मिल्ने साथि गुल्शन ग्रोवरलाई मानेका छन् । केहि बर्ष अघि मात्रै सम्राट दाहाल सँग बैबाहिक सम्बन्ध गाँसिएकी मनिषाले एक बर्ष नपुग्दै डिभोर्स गरेकी थिईन् । हाल भारतको मुम्बाईमा बसोबास गरीरहेकी अभिनेत्रि कोईरालाले शनीबारको ट्विटरमा दुई दशककै भरोसा भएको साथि गुल्शन ग्रोवर रहेको बताएकी छिन् । यी दुवैको साथित्व दुई दशक देखिको हो । नेपालमा मात्र नभएर मनिषाले बलिउड सिने जगतमा पनि सर्बाधिक चर्चा कमाईसकेकी छिन् । मनिषाले सौदागर, मिलन, सनम, अँगारे,कारतुस,लज्जा जस्ता धेरै बलिउड फिल्महरुमा आफ्नो गहीरो छाप छाडिसकेकी छिन् ।

 

 

LIVE TV