१९ पुष २०७२, आईतवार

‘यो देश या त युरोपियन युनियनले शान्ति सेना अवतरण गराएर खत्तम पार्छ या त छिमेकले हस्तक्षेप गर्छ !! यस्तो हुन नदिनु नै यतिवेलाको नेपालीको दायित्व हो ।’

https://youtu.be/H7FDd-YQ3J0
‘तीन कारण नेपाली सेनामा गम्भीर समस्या छ १, अभिभावकत्व कहाँ छ ? कस्ले प्रश्न गर्छ “किन ? भनेर । २, अदूरदर्शी कदमहरु जस्तो: फास्ट ट्रयाकले सेनामा ‘पाण्डव र कौरब’को स्थिती सिर्जना गरेको छ । ३, कल्याण्कारी कोष र अपारदर्शिता ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV