१८ पुष २०७२, शनिबार

दक्ष अभिनय गर्दै अभिनय क्षेत्रमा सव्रmीय रहदै आएकी नायिका प्रियंका कार्कीले आफ्नो गायन क्षमता लाइ पनि अगाडि सारेकी छिन ।सोतन्त्र बोलको गितमा उनले गायन र अभिनय दुबै गरेकी छिन ।

priyanka

पोखरामा सुटिङ गरीएको उक्त भिडियालाइ निर्देशन गर्ने जिम्बेवारी पनि उनि आफैले सम्हालेकी छिन ।आफनै गितको भिडियोको लागि उनी निकै उदार पनि देखीएकी छिन ।आफ्नो सौन्दर्यलाइ पनि गितमा मिश्रण गरेको देखीन्छ अझ भनौ शारीरीक सौन्दर्यलाइ गितको भिजुयलमा प्रस्तुत गर्न उदार देखीएकी छिन ।

priyankakarki

गितको बारेमा न्युज २४ टेलिभिजन संग कुरा गर्दै उनले लैगिक बिभेधलाइ गितको माध्यम बाट प्रस्तुत गर्न खोजेको पनि बताइन ।गित हेरेर सल्लाह सुझाबको लागि पनि आग्रह गरेकी छिन ।

 

LIVE TV