१८ पुष २०७२, शनिबार

कोहुनुरकी अभिनेत्री स्वेता खड्का बिस्तारै आफ्नो दैनिकी लाइ सामान्य बनाउन थालेकी छिन ।केही दीन अघि अनाथ बालबालिकाको लागि कपडा बितरणमा सव्रmीय देखीएकी स्वेता शुव्रmबार पार्कप्लाजको आपनीङ कार्यव्रmममा पनि देखीइन ।निलो पहीरनमा सजियर आएकी स्वेताले हाम्रा संचारकर्मी सरोज श्रेष्ठ संग कुराकानी गर्दै फिल्ममा आउने चाहना भएपनि तत्कालै आउने सोच भने नरहेको बताइन ।
sweta khadka
ब्यबशाय पनि सव्रmीय रहेकी स्वेताले नेपालको बर्तमान समयमा हुने फिल्मको बिजनेश रीयल नहुने बताइन ।बाहीर ठुलो बिजनेशको रीपोर्ट आएपनि बास्तबिकता त्यस्तो नरहेको र प्रोडुुसरले हीसाब किताब पारदर्शी नहुदा पाउनुपार्ने आम्दानी पाउन नसक्ने स्थीति रहेको पनि स्पस्ट पारीन ।

कलाकारीता संगै फिल्मको बिजनेश पनि बुझेकी स्वेताको चाडै फिल्म इन्डष्ट्रीमा आगमन होस र कहँ भेटीएला र कोहीनुर जस्ता फिल्म पुन दर्शकले हेर्न पाउनु हाम्रा तर्फ बाट पनि स्वेतालाइ शिघ्र फिल्म निर्माणको लागि शुभकामना ।

LIVE TV