१८ पुष २०७२, शनिबार

सिन्धुपाल्चोकमा एकाबिहानै परकम्पन गएको छ । बिहान ३ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको परकम्पन गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बैशाख १२ गते ७ दशलमव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर स्केल माथिका ४ सय २१ पराकम्प गैसकेका छन् ।

earthsymbol

LIVE TV