
पछिल्लो समय हामीकहाँ पस्चीमी जिबन शैलीको प्रभाब बड्दै गइरहेको छ ।जिबन शैलीमा बड्दो प्रभाब संगै पस्चीमी चाडपर्ब र रमाइलो गर्ने तौर तरीका पनि भित्री रहेको छ ।भरखरै मात्र इसवि सम्बतको बर्ष फेरीएको छ ।बर्ष २०१५ बिदा भयर गएको छ भने नयाँ बर्ष २०१६ प्रबेश गरीसकेको छ ।पुरानो बर्षको बिदाइ र नयाँ बर्षको स्वागत बिभिन्न किसिम बाट रमाइलो गर्दै गरीएको छ । यस बर्ष पनि काठमाडौं लगाएत केहि शहरहरुमा विदेशी नयाँ वर्ष लाइ भब्य रुपमा स्वागत गरीएको छ । यसै सन्दर्भमा डिसेम्बरको अन्तिम दिनको बेलुका देखि नयाँ वर्ष २०१६ को स्वगत गर्दै काठमाडौंको ठमेल लगाएतका भिविन्न स्थानहरुमा म्युजिकल कार्यक्रहरु आयोजना गरीए जनावरी १ को दिन पनि विभिन्न स्थानहरुमा नव वर्षको आगमनको स्वगत कार्यक्रम भइरहेका छन ।।। बिभिन्न पार्क ,पर्यटकीय स्थल,कन्सर्टको आयोजना र साथिभाइहरुको भेला लगायत बिभिन्न शैलिमा नयाँ बर्षमा रमाइलो गर्ने प्रचलनले निरन्तरता पाएको देखीन्छ । हाम्रो तर्फबाट पनि सबै हाम्रा दर्शकहरुलाइ नयाँ बर्ष २०१६ को हार्दीक मंगलमय शुभकामना ।