१७ पुष २०७२, शुक्रबार

फ्राइड्े रीलिजमा यो साताबाट फिल्म बिचबाटो,स्नेह प्रदर्शनमा आएका छन ।गत साता उपत्यका बाहीर प्रदर्शनमा आएको फिल्म धौली यो साता देखी उपत्यका भित्र प्रबेश गरेको छ । केही महीना अघि देखीनै फिल्मको प्रचार प्रसारलाइ पप्पीदेउन बोलको गितबाट शुरु गरेको फिल्म बिचबाटो अनुभबि निर्माता राजेश शाहीले निर्माण गरेको फिल्म हो ।गत साता बाट सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मको युनिट फिल्म दर्शकको चाहना अनुरुप बनेकाले दर्शकले मन पराउनेमा ढुक्क छन ।फिल्मको पहीलो दिनको बिजनेशबाट फिल्मको युनिट सन्तुष्ट पनि रहेको छन ।
फिल्ममा शुसिल क्षेत्री र जस्मीन श्रेष्ठ मुख्य भुमीकामा रहेका छन ।फिल्म लाइ ऋषी न्यौपानेले निर्देशन गरेका हुन ।

BICH-DHAULI

यो साता बाट धौलि फिल्म उपत्यका भित्र रीलिज भएको छ ।उपत्यका बाहीरका दर्शकको मध्यम खालको रेसपोन्स पाएको फिल्मको युनिट उपत्यका भित्र फिल्म अझै राम्रो ब्यापार गर्नेमा आशाबादी रहेका छन ।यसै साता फिल्मको युनिटले अतिथिको लागि स्पेशल शो को आयोजना पनि गरेका थिए ।जु शो मा फिल्मका कलाकार एबंं प्राबिधिक हरुले अतिथिहरुलाइ साथ दिएका थिए । फिल्मलाइ घनस्याम लामीछानेले निर्देशन गरेका हुन ।गाउको बास्तबिकता लाइ पर्दामा ल्याएकोले दर्शकको मन पराउने आसा उनले गरेका छन । फिल्मलाइ नरबहादुर गोदार,शम्भु थापा र सन्तोष कुमार आत्रेयले फिल्मलाइ निर्माण गरेका हुन ।कार्यकारी निर्माता किरण आत्रेय पनि फिल्मले दर्शकले रुचाउने बिषयमानै फिल्म निर्माण गरीएको बछाउदछन ।
धौलिमा गजित बिष्ट,अनु शाह,गिता अधिकारी,बिष्णु गौतम लगायत कलाकारको अभिनय फिल्ममा रहेको छ । अर्को फिल्म स्नेह पनि शुव्रmबार बाटै प्रदर्शनमा आएको छ ।

LIVE TV