१७ पुष २०७२, शुक्रबार

फिल्म फन्कोले सोसल मिडियालाइ फिल्मको प्रचार लागि अहीले ब्यापक प्रयोग गरीरहेको छ ।फिल्मका निर्माता नरेन्द्र आफै सामाजिक सञ्जाल मार्फत फिल्मको प्रचारमा सव्रmीय भइरहेका छन ।फन्कोको बडि भएको ठुङदे ठुङदे लेखीएको एउटा डमीमा फोटो फिल्म संग सम्बन्धीत ब्यक्तीहरुले फोटो खिचाउदै फिल्मको प्रचार गरीरहेका छन ।

fanko2
माघ एक देखी प्रदर्शनमा आउन लागेको फिल्मलाइ नरेन्द्र महर्जनले निर्माण गरेका हुन भने फिल्म लाइ सुबर्ण थापाले निर्देशन गरेका हुन ।पैसा कमाउने चाहने पात्रहरुले पैसालागि गरेको भागदौडलाइ फिल्मले मुख्य बिषय बनाएको छ ।लोकल बिउटी र ठुङदे ठुङदे बोलको गित फिल्मको युनिटले रीलिज गरी सकेका छन ।रीलिज गरीएको प्रोमामा पनि पैसाको लािग पात्रले गरेको दौडदौप देख्न पाइन्छ ।फिल्ममा अनुप बराल,सौगात मल्ल ,दयाहाङ राइ,प्रियंका कार्की,केकी अधिकारी लगायत कलाकार मुख्य भूमीकामा रहेका छन ।

LIVE TV