१७ पुष २०७२, शुक्रबार

इङलिस क्लब म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक लुईस भान गालले टीमको प्रदर्शन सुधारका लागिआफुसँग कुनै जादु नभएको बताएका छन् । निरन्तरको खराबनतिजाले आलोचितहुदै आएकाप्रशिक्षकभानगालले खेलाडीहरुको प्रदर्शनमा सुधार ल्याउने आफुसँगजादुको सुत्र नभएको बताएकाहुन् । म्यान्चेष्टर युनाईटेडले पछिल्ला आठ खेलमाजितनिकाल्न सकेको छैन् । इङिग्लस प्रिमियरलिगमामात्रै उस्ले पछिल्ला ६ खेल जित्न सकेको छैन् । यसैगरी च्याम्पियन्सलिग फुटबलमा प्रिक्वाटरफाइनलमाप्रवेश गर्न सकेन् । प्रिमियर लिगमाम्यान्युले शनिबार स्वान्सी सिटीसंग प्रतिस्पर्धा गर्दैछ ।

LIVE TV