
हृदयघातका कारण संसारका सबैभन्दा मोटा व्यक्तिको ज्यान गएको छ ।
मेक्सिकोको ओब्रेगन शहरमा बस्ने ३८ वर्षिया एन्ड्रेस मोरेनो अस्पताल लैजाने क्रममा मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
४ सय ५० किलो तौल भएका मोरेनो लाई मोटोपनका कारण ओछ्यानबाट उठ्न पनि धौ धौ हुन्थ्यो । लगातार तौल बढ्दै गएपछि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा नौ ओछ्यानमा थला परेका थिए । एजेन्सीको सहयोगमा