
नेपालका लागि भारतीय राजदुत रञ्जीत रेलेभारतको अघोषित नाकाबन्दी छिट्टैखुल्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री केपीओलीलाई उच्च स्तरीय भ्रमणका लागिभारतमास्वागतगर्नसरकार आतुर रहेको पनिबताएका छन् ।यद्यपि, भ्रमणका लागिपर्याप्ततयारी आवश्यक पर्नेमाभनेउनको बुझाई छ ।
लैनचौर स्थित भारतीय राजदूतावासमाबुधबार आयोजितपत्रकार सम्मेलनमाराजदुत रेले नियमित समयमाबिभिन्न नाकाहरुबाट सोह्र÷सत्र सय ट्रकतथा कन्टेनरहरु नेपालआउने गरेकोमाअहिले एक हजार बढी आइरहेकोले केहीदिनमै अव सामान्यबन्ने बताएकाछन् । नेपालमाजारी संकट छिटै समाधानहुने बिश्वासब्यक्तगर्दै उनले दलहरुबीचजारी छलफल र वार्ता पनिकेहीदिनमै सकारात्मकनिष्कर्षमापुग्नेमाआफू आशावादीभएको बताए । राजदुतरेले भारतको नेपालप्रतिको एक मात्र स्वार्थ राजनीतिक स्थिरता, दिगो शान्ति र विकास भएको बताए । दुई देशबीचखुलासिमानाभएकाले एउटालाई समस्यापर्दा अर्कोलाई अप्ठेरो पर्नु स्वाभाविकभएको उनको कथनथियो । केही समय यता देखिएको भारत बिरोधीभावनाभारतको मात्रनभइ नेपालको पनिहितमानभएकाले दुई देशबीचकोवार्ता र छलफलबाटै सम्बन्ध सुधार्नुपर्ने उनको भनाईथियो ।