१६ पुष २०७२, बिहीबार

नेपाली समाजमा हरेक आमाले आप्नो परिवारलाई सन्तुष्टी वनाउनु कर्तव्य मानिन्छ । हरेक परिवारमा धेरै जसो आमाहरु ब्यस्त समयको वावजुत पनि आप्नो परिवारलाई सन्तुष्टि वनाउन तिर लाग्छन् ।

घरमा खाना वनाउने देखि लिएर कपडा धुने, घर सफा गर्ने धेरै जसो काम गृहिणीको जिम्मामा हुने गर्दछ । अझ त्यति मात्रै नभएर अफिसको काम पनि भ्याउनु पर्ने हुन्छ । त्यसैले खाना वनाउदा खाना मात्रै कुरेर बस्ने फुर्सद हुदैन । त्यति वेला तपाईले वसालेको खाना डड्न सक्छ, दुध उम्लीन सक्छ यदि तपाई पनि किचेनमा ब्यस्त हुनुहन्छ र दुध उमाल्दा सधैँ पोखिने समस्याले सताएको छ ?

यदि छ भने अव दुध बसालेर नउम्लिदादा सम्म कुरेर वस्नु नपर्ने भएको छ । यस्को लागि तपाईले सवैभन्दा पहिला आगो वालेर भाडो बसाल्नुस् र उमाल्नु पर्ने जति दुध भाडोमा हाल्नुस् । त्यस पछि तपाईले एउटा क्ुनै काठ भाडो माथि राख्नुस् त्यस पछि दुध तपाईले जति नै उमाल्दा पनि उम्लिएर पोखिदैन ।

LIVE TV