
बढ्दो जाडोका कारण देशका विभिन्न स्थानहरुमा भुकम्प पीडितको ज्यान गइरहेका बेला सरकारी संयन्त्रको उदासिनाताका कारण पीडितका लागि राहत स्वरुप आएको राहत सामाग्री झापाको गोदाममा नै थन्किरहेको छ । बगंलादेश सरकारले राहतस्वरुप नेपालका भुकम्प पीडितका निम्ती दिएको राहत सामाग्री भन्सार नाकामै थन्किरहेको हो ।