१६ पुष २०७२, बिहीबार

लोडसेडिङका कारण केही घण्टा मात्रै आउने गरेको विद्युतपनि बढी भारकाकारण ट्रान्सफर्मरहरु पड्किएर अवरुद्धहुनथालेको छ । यसले सर्वसाधारणको दैनिकी नराम्रोसँग प्रभावितभएको छ । यसो हुनुको पछाडि नेपालविद्युतप्राधिकरण त दोषी छ नै,उपभोक्ताले पनिविद्युतउपयोग गर्ने शैली र तरिकालाई नबदल्ने हो भने यसले विद्यमान नेपालको विद्युतीयप्रणाली नै ध्वस्तहुने खतरा उत्तिकै बढेको छ ।

LIVE TV