
एकीकृत नेकपामाओवादीकाअध्यक्षपुष्पकमलदाहालले मुलुकमाअहिले देखिएको संकट नेपालको नभई भारतकाकारण उत्पन्नभएको बताउनुभएको छ । नेपालले आफ्नो स्वतन्त्रता र पहिचानको पक्षमाआवाज उठाउँदा यस्तो समस्याआएको उहाँको जिकिर छ । बुधवार लुम्विनी–कपिलवस्तु प्रवद्र्धन विश्वअभियानले राजधानीमा गरेको कार्यक्रममाअध्यक्षदाहालले सार्वभौम जनताकोपक्षमानेपालले संविधानजारी गरेकोमात्यसलाई भारतले सहननसकेको धारणा राख्नुभयो । नेपालीजनताको पक्षमाकामगर्न खोज्दाजनताले नै दुःखपाउनुअसोचनीयभएको उहाँको भनाई छ । अध्यक्षदाहालले लुम्विनी–कपिलवस्तु प्रवद्र्धन विश्वअभियानलाई विश्वमाझ लैजानुकुनै देशको विपक्षमानभएको प्रष्ट पार्नुभयो । यो अभियानले विश्व समुदायमागौतम वुद्धका वारेमा फैलाईएकाभ्रमहरु चिर्न सफलहुँदै गएको उहाँको दावी छ ।