१५ पुष २०७२, बुधबार

संस्कृतिपर्यटन तथानागरिक उड्डयन मन्त्रीआनन्दप्रसादपोख्र्लले विराटनगर नाकामागतशनिबार भएको झडपमा परी घाइते भएका सद्भावना पार्टीकाअध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको छ । पोखरेले महतोको शीघ्र स्वास्थ्यलाभको कामनागर्दै चाँडै संवैधानिकप्रक्रियामाआउनआग्रह समेत गर्नुभएको छ । धरानस्थितवीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहनु भएकामहतोसंग मन्त्रीपोखरेलले अस्पताल पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको हो । गुरुङहरुको महान चाड तमु ल्होसारको शुभकामनादिन धरानआउनु भएकामन्त्रीपोख्रेले नेतामहतोको शीघ्र लाभको कामना सहित चाँडो भन्दा चाँडो संवैधानिकप्रक्रियामाआउनआग्रह समेत गर्नुभएको छ । महतो अवस्थाबुझे पछि सञ्चारकर्मी सग कुरा गर्दै उहाले महतोको अवस्था समान्य रहेको जानकारी दिनु भयो ।

vlcsnap-2015-12-30-18h57m19s213
भेटका क्रममामहतोले आफूसंग ठीक हुने क्रममा रहेको र केहीदिनमाठीक हुने वताएको मन्त्रीपोख्रेलले जानकारी दिनुभयो ।टाउको, हात र खुट्टामा चोट लागेकामहतोको स्वास्थ्य स्थिति सामान्यभएको उपचारमा संलग्नचिकित्सकले पनिजानकारी दिएका छन् । महतो लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको विमारबाट पनि पीडित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV