१५ पुष २०७२, बुधबार

नवलपरासीको सदरमुकाम परासी सहित ग्रामीण क्षेत्रकाउद्योग कलकारखानाहरु पुनःबन्दभएका छन् । केहीदिनखुल्दाहर्षित बनेकाव्यवसायीपुनःभएको वन्दले निराशबनेका छन् । दुई साताकालागिबन्दखुकुलो पारेको मधेसी मार्चाले पुनःनवलपरासीमाबन्दलाई निरन्तरता दिएपछि सदरमुकाम परासी सहित ग्रामीण क्षेत्रकाउद्योग कलकारखनाहरु बन्दभएकाहुन् ।बिशेष गरी मोर्चाले बन्दलाई फेरी निरन्तरतादिए संगै परासी, बेलाटारी, गोपीगन्ज, बेलासपुर त्रिवणी, महेसपुर लगायतकामुख्य दक्षिणी भेगकाबजार, उद्योग धन्दा, यातायात, बैक तथावित्तीय संस्था ठप्प बनेका छन् ।मोर्चाले बजार, यातायात, बंैक तथावित्तीय संस्थाउद्योग, धन्दाचल्न रोक लगाएर बन्दलाई निरन्तरतादिएकाहो । बन्दले गर्दा यस क्षेत्रमाउद्योग धन्दा , यातायात , बैंकिङ क्षेत्र, बजार प्रभावितबनेको छ ।

 

 

vlcsnap-9338-10-14-10h26m13s384 vlcsnap-8691-07-03-17h09m51s448

 

LIVE TV