प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा हत्या, हिंसा र तोडफोडजस्ता कार्य सह्य नहुने भएकाले त्यस्ता कार्यलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको छ । उहाँले कसैको नीजि स्वार्थ पुरा गर्न लोकतन्त्रलाई कमजोर बन्न नदिने दावी पनि गर्नुभयो ।