१४ पुष २०७२, मंगलवार

 

बिश्व शान्ति मानव कल्याण र बिशेष गरि नेपालमा स्थायी शान्तिको कामना गर्दै दुई बर्ष अघि थालिएको बिशेष शान्ति पुजा मंगलबार सम्पन्न भएको छ । काठमाडौको बौद्धमा सम्पन्न पूजामा मारकोम, याक्षर, तिन्जे लगाएत डोल्पाका महत्वपूर्ण १५ गुम्वाका धर्मगुरुहरु सहभागी रहेको खेम्पो निमा रेम्पोछेले जानकारी दिनुभयो । दुई बर्षअघि सुरु भएको यो पुजा महत्पूर्ण दिन र समय पारी निरन्तर गरिदै आएको थियो । दुई वर्षे पूजाको समापन गर्दै आगामी दिनमा मुलुकमा बिग्नबाधा नआओस भन्ने कामनासहित पनि पुजा गरिएको छ । डोल्पो समाजका सचिव उर्गेन बुढाले वस्तीशान्तिका लागी आगामी दिनमा पनि निरन्तर पूजाको आयोजना गरिने जानकारी दिनुभयो ।

vlcsnap-2015-12-29-19h49m47s187

LIVE TV