१४ पुष २०७२, मंगलवार

नेपाली कांग्रेसका सभासद प्रकाशशरण महतले अभ्यास र अनुभवबाट संविधान संशोधन हुदै जाने बताउनु भएको छ । उहाँले नाकाको अवरोध र मधेश आन्दोलन छाडेर वार्ताबाट सहमतिमा पुग्न आन्दोलनरत दलहरुलाई आव्हान गर्नुभएको छ ।

LIVE TV