१३ पुष २०७२, सोमबार

दुई बर्ष अघि सुनसरीको खनारका सुवास काफले हत्या प्रकरणका मुख्य दोषी रमेश काफलेलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । संविधानसभाको निर्वाचनको पहिलो दिन हाँसपोसा स्थित चारकोशे जगलको बिचमा सुवासलाई जलाएर हत्या गर्ने मुख्य दोषी रमेश काफले पक्राउ परेका हुन । उनि दुई बर्ष देखि फरार थिए ।

 

 

 

LIVE TV