
सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्तको वयान नसकिंदै अरु पनि अख्तियारमा तानिएका छन् ।नक्कली वील भर्पाई पेश गरी असीमित भ्रष्टाचार गरेको। अख्तियार स्रोतका अनुसार उक्त आरोपमा वन्तले मुख खोले, र यसो भनेपछि ‘मैलेमात्र यस्तो गरेको होइन, यसअघिका आईजीपीले जे–जे पद्धतीमा निर्णय गर्थे, मैले त्यसैलाई फलो मात्र गरेको हो।’
अन्तत लहरो तान्दा पहरो तानियो र अन्तत : तीन पूर्व आईजीपी क्रमशः सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव ओली अख्तियारमा तानिए ।