११ पुष २०७२, शनिबार

हलिउड ¥यापर सिन किङस्टन संग तिम र म बोलको गित फिचरीङ गरेकी गायिका इन्दीरा जोषी लाइ आजकल फिल्म फन्को गितमा पनि देख्न पाइन्छ ।फिल्मको युनिटले कन्सर्टमा परफरमेन्स गरेको देखाउने कमीटमेन्ट गरे पनि आइटम सङ जसरी गितलाइ प्रस्तुत गरेकोमा उनि सन्तुष्ट छैनन ।फिल्मले अर्कै गरी प्रस्तुत गरेकोमा उनलाइ फिल्मको गित हेर्न जागर समेत नलागेको बताउछिन ।

गायन र प्रस्तुती बाट चर्चामा रहेकी उनि बेला बेलामा अभिनयमा आउने चर्चा पनि चल्ने गरेको छ ।तर तत्कालै अभिनयमा आउने सोच उनको नरहेको पनि बताएकी छिन ।न्युज ट्वान्टीफोर टेलिभिजनके ६ प्रस्नमा कुरा गर्दै उनले अभिनयमा तत्कालै नआउने स्पस्टा पारेकी हुन ।सांगितिक क्षेत्रमै अझै धेरै सिक्न बाँकी रहेकोले उनले अभिनयमा आउन नचाहेको पनि बताइन ।

indiradd

LIVE TV