९ पुष २०७२, बिहीबार

ओम दक्षिणकालीको व्यानरमा बनेको चलचित्र कैफियत माघको १५ बाट लाग्ने भनिए पनि विविध कारणबस माघको २२ बाट लाग्ने भएको छ । चिन्तामनि बरालले निर्माण गरेको उक्त चलचित्रलाई दशरथ गिरीले निर्देशन गरेका छन् । काठमाडौं र पोखराको दृश्यमा सुटिङ गरीएको उक्त भिडियोलाई रामेश्वर कार्कीले सुट गरेका छन् । नन्दिता के.सि.को डबल रोल भएको कैफियत चलचित्रमा सविन श्रेष्ठ संग नन्दिता के.सि.को फिचरीङ रहेको छ । माधव शर्माको शव्द र अर्जुन पोखरेलको संगित रहेको कैफियतमा नन्दिता के.सि., सविन श्रेष्ठ, सि.पि. पौडेल, शंकर शाही ठकुरी, किशान सुनुवार र सजना थापाको मुख्य भुमिका रहेको छ । कैफियत चलचित्रमा नन्दिता के.सि.ले सिम्पल रोलमा अभिनय गरेको र कैफियत फिल्म हेरेपछि मात्र नन्दिताको हाइट कति सम्म माथि पुग्ने थाहा हुने नाईका के.सि.ले बाताएकी छिन् ।

 

 

LIVE TV