
- यादव देवकोटा
माओवादी छाडेर नया शक्ति खोल्न लाग्नु भएका बावुराम भट्टराइको चर्चा छ सवैतिर । १२ बर्षे सशस्त्र युद्ध गरि देशको प्रधानमन्त्री सम्म भएका भट्टराईको नया“ शक्ति कस्तो होला सवैलाई चासो छ । भट्टराइले जस्तोसुकै मनसायले नया“ शक्तिको स्थापना गरेपनि त्यो विसुद्ध एउटा राजनीतिक दलको हैसियत भन्दा माथि जाने देखिदैन् । त्यसैले होल हिजो आज सामाजिक सञ्जालहरुमा नया“ शक्तिको चर्चामा धेरै आलोचना हुने गरेको छ ! यिनै बिषयहरुलाई आज हामीले २४ सोसल मिडियामा समाबेश गरेका छौँ ।