
मिस युनिभर्सको टाइटल ज्त्निको लागि सुन्दरी हरु बिभिन्न चरण लाइ पार गर्दै अगाडि बडिरहेका थिए ।अन्तीम राउण्डमा जब बिजेताको घोषणा गर्ने बेला भयो अहीले सम्म नघटेको घटना घट्यो र टेलि भिजनमा प्र्तक्ष्य शो हेरी रहेका लाखौ दर्शक लाइ आस्चर्य लाग्ने गरी बिजेताको परीबर्तन भयो ।
मिस युनिभर्स प्रतियोगितामा यस बर्षको मिस युनिभर्सको टाइटल बिजेता मिस कोलम्बीया अडियाडना गूटीयारेज लाइ स्टीभ हार्वेले बिजेता घोषित गरे र पुर्ब मिस युनिभर्स कोलम्बीयाकी पाउलिना वेगाले आफ्नो ताज पनि लगाइदिन ।तर उनको मिस युनिभर्सको टाइटल र शिरको ताज ४५ सेकेन्ड पनि टीकेन ।कार्यव्रmम सञ्चालक स्टीभ हार्वेले बास्तबिक मिस युनिभर्स मिस फिलिप्न्सि पिया अलोसो वुर्टजावाक भएको बताए ।
केही समय अघि बिजेता भएकी अडियाडना गुटीयारेजको शिर बाट ताज निकालीयो र मिस फिलिपिन्स पिया अलोसो वुर्टजावाकको शिरमा पहीराइयो ।कार्यव्रmम सञ्चालक स्टीभ हार्वेले उनको गल्ती स्वाकार गर्दै माफी पनि मागि सकेका छन ।



