७ पुष २०७२, मंगलवार

लण्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराको सूचीमा २६ वर्षीय सुमन श्रेष्ठ परेका हुन् । बेलायती खबर गार्जियनले जनाएअनुसार सुमनले लण्डन हन्स्लोमा तीन पटक लुटपाट गरेका थिए ।

 

LIVE TV