
गायिका इन्दीरा जोषी ¥यापर सिन किङस्टन संग फिचरीङ भएकी छिन ।गितको भिडीयोमा उनलाइ कहीले राजकुमारीको रुपमा अभिनय गर्दै त कहीले गितमा भोकल दिदै गरेको देख्न पाइन्छ ।नेपाली भाका र मादलको तालमा तिमी र म पनि गाएकी छिन ।इराज प्रा्ेडक्सनले भिडीयोलाइ निर्माण गरेको हो ।माघ १ गते रीलिज हुने फिल्मको लोकल बिउटी बोलको गितमा पनि उनि देखीदै छिन ।