१ पुष २०७२, बुधबार

चर्चित गित किन यसरी विना अर्थले, जव तारा गनेर, कस्तो मोडका गायक प्रमोद निर्वाण , प्रमोद निर्वाण म्यूजिक एण्ड म्यूजिक लिंक ले नायक तथा मोडेल यसराज गराजलाई गोलि हानी हत्या गरेका छन् । गितार समाउने प्रमोद निर्वाणको हातमा बन्दुक र नायक तथा मोडेल यशराज गराज को गोली लागी हत्याको घटना रियल लाइफमा नभई विश्वराक कार्कीको नयाा म्यूजिक भिडियो आफैमा विस्वास छैन वोलको गितको एक दृष्य रहेको छ । उक्त म्यूजिक भिडियोलाई जिवन थापाले निर्देशन गरेका छन् । भने छायांकन अनिल के मानन्धरको रहेको छ । उक्त गित अडियो भिडियो मल्टीम्याटले वजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV